जीवनमा लक्ष्य प्राप्ति गर्नका लागि मनमा इच्छा आकांक्षा प्रत्येक व्यक्तिको आ–आफ्नै हुन्छ । आफुले चाहेको कुरा पूरा गर्न यो समाजमा साहै्र गाह्रो अप्ठ्यारो छ । त्यसमा पनि नेपाली ग्ल्यामर क्षेत्रमा लागेर काम गर्नु त झनै चुनौतीपूर्ण छ । अहिले नेपाली मोडलीङ्ग क्षेत्रमा होस् flim को क्षेत्रमा काम गर्न चाहाने व्यक्तिहरूको जमात निकै धेरै छ । आफुलाई राम्रो सफल मोडल होस् या सफल हिरो भनी आफ्नो परिचय स्थापित गर्नको लागि निकै चुनौतीपूर्ण छ । यो क्षेत्रमा कसैले राम्रो काम ग¥यो भने खुट्टा तान्ने प्रवृति निकै छ ।एउटाले अर्काको अर्काले अर्काको इस्र्या गर्ने जमात निकै रहेको पाइन्छ । त्यसैमाथि झन नेपाली ग्ल्यासर क्षेत्रमा काम गर्ने व्यक्तिहरूको सानो सानो कुरा पनि चाँडै बाहिर आउछ । नेपाली Music भिडियोबाट आफूलाई नेपाली हिरोको रूपमा स्थापित गराउनको लागि धेरै युवाहरूले आ–आफ्नो तबरबाट मेहनेत गरिराखेका हुन्छन् । बिहान उठे देखि बेलुकी नसुतुन्जेल सम्म निकै संघर्षगरी काममा तल्लीन भै राखेका हुन्छन् ।Music भिडियोबाट प्रवेश गरी आफूलाई एउटा सफल मोडलको रूपमा स्थापित गराईसक्नु भएका, नेपाली सिनेमाको अब्बल हिरोको रूपमा स्थापित गराउन चाहने र पछिल्लो समयमा विभिन्न सिनेमामा काम गरिसकेका व्यक्ति हुन् पुष्प खड्का । उनैसँग यिनै नेपाली ग्ल्यामर क्षेत्रको विभिन्न पेरीफेरीमा रहेर सुरज आचार्यले www.fmmegha.com को लागि गरिएको कुराकानी ।
१) कहिले जन्मिनु भयो र कुन ठाउँमा जन्मिनु भयो ?
म २० जुलाई १९८८ मा Chandan nagar , pune , india मा मेरो जन्म भएको हो ।
२) कतिवटा music भिडियोमा काम गर्नु भयो ?
मैले काम गरेको Music भिडियो ५० जति भयो ।
३) फिल्मी उद्योगमा कहिले देखि प्रवेश गर्नुभयो ?
म्युसिक भिडियो मा त २ वर्ष अगाडी बाटै हो । अँ ………… फिल्म मा चाहि कोसिस गर्दै छु ,संघर्सरत नै छु ।
४) आज भोलि केमा व्यस्त हुनुहुन्छ ?
कलाकार मान्छे के मा भन्नु र भिडियोको काममा नै व्यस्तछु ।
५) फिल्मी क्षेत्रमा कत्तिको भविष्य देख्नु भा छ ?
भविष्य देखेर नै प्रवेश गरेको हो । तर यसको अन्दाज लाउन सक्दिन ।
६) लभ भनेको के हो ? लभ गर्नु भएको छ या छैन ?
अंम अम …….. लभ हा हा हा अंम अम …….. लभ थाहा छैन । तर अहिले लभमा परेको छु । हा हा हा हा ………………….(लामो हाँसो)७) तपाईको विचारमा सेक्स भनेको के हो ? सेक्स गर्नु भएको छ या छैन ? छ भने कहिले गर्नु भयो पहिलो अनुभव सेयर गर्दिनुस ?
सेक्स भनेको दुई आत्माको मिलन हो । सेक्स् त यो वेलामा अवश्य नै भै हाल्छ नि हाँ हाँ हा हा (लामो हाँसो) । अनुभव नभनु भो हा हा ……
८) फिल्मी क्षेत्रमा त धेरै खुट्टा तान्ने प्रकृति हुन्छ भन्छन् साच्चै हो ?
के भन्नू र खुट्टा तान्ने त धेरै पो हुन्छन् त । गाह्रो छ । कसैको कुरा नसुनीकन आफू अगाडी बढ्नु पर्छ
९) के छ विवाह कहिले गर्ने ? विवाह बारेमा के सोच्नु भा छ ? कि भै सक्यो ?
अब बेला हुँदैछ विवाहको बारेमा सोच्दै छु । नाई नाई विवाह कहाँ हुनु भाछैन ।
१०) घरबाट कत्तिको हेल्प छ ? यो क्षेत्रमा लाग्नको लागि ?
घरबाट खासै सपोर्ट छैन। हेल्प पनि मागेको छैन ।
११) यो क्षेत्रमा त धेरै केटीहरू पछि लाग्छन भन्छन् नि के हो साच्चै हो ?
अम ….. भन्छन् खै म सँग त पछि लागेको छैन ।

१२) पहिलो फिल्म बाट कस्तो रेस्पन्स पाउनुभयो ?
पहिलो फिल्मबाट राम्रो रेस्पोन्स पाय खुसी छु ।
१३) भविष्यको बारेमा के सोच्दै हुनुहुन्छ, इच्छा के छ ?
इच्छा त हिरो बन्ने नै हो बच्चा देखी नै तर अहिले आयर बदल्न पनि सकिन्छ भन्न
सक्दिन ।

१४ ) इच्छा त हिरो बन्ने नै हो भन्नुभयो अहिले आयर बदल्न पनि सकिन्छ भन्नु हुन्छ किन ?कि अन्तै हात हाल्दै हुनुन्छ र?
हात अनेत्र हाल्न खोजेको छैन्।अर्को अप्सन पनि राखेको छैन।
१५ )बदल्न पनि सकिन्छ भन्नु हुन्छ किन?
सन्तुष्टि नभएर
१६ )पुरस्कार के कति प्राप्त गर्नुभयो अहिले सम्म संक्षेपमा भन्नुहोस ?
यो चाही मेरो अलि रहस्यको कुरा हो। र पत्याउनुहुन्न होला मैले आज सम्मन कुनै पुरस्कार पाएको छैन ।
१७)तपाईलाई भन्न मन लागेका कुरा केही भय राख्नुस ?
के भनौ र तपाईं सुरज जी तपाई लाई धेरै धेरै धन्यवाद www. fmmegha.com आनि मेघा ९५.४ MHz लाई सफल्ता को कामना होल टिमलाई धन्यवाद दिन चाहन्छु । मेरा कुरा सबै माझ राख्ने मौका दिनु भयकोमा ।