पोखरा मंसिर ।नेपालमा चरम इन्धन अभाव भएपछि नेपाल भारत सिमा नाकामै कालोबजारी मौलाएको मधेशी समुदायका सवारीसाधनमा भारतीय पेटोल पम्पबाट भरेर ल्याउने नेपाली क्षेत्रमा ल्याएर विक्री वितरण भैरहेको दशगजा क्षेत्रमा पुगेका पोखरेली ब्वसायी महेन्द्र गुरुङले सफल न्यूज डटकमलाई जानकारी दिए ।उनका अनुसार पहाडिया मुलका मानिसहरुलाई भारतज जान रोकिएको मधेशी मुलका मानिसहरुका सवारीसाधनमा मात्रै पेटोलियम पदार्थ दिइने गरेको मधेशी मुलका ब्यक्तिका सवारीसाधनमा ल्याइएको तेल नेपाली सिमा क्षेत्रमा ल्याएर निकालेर अन्य सवारीमा हाल्ने गरिएको
भारतबाट आफनो सवारीमा ल्याएर महङोमा विक्रि भैरहेको डिजेल प्रति लिटर सय ६० रुपैयाँ पेटोल प्रति लिटर सय ५० सम्म विक्री भैरहेको पेटोल पम्प नजिकै नेपाली सिमामा ब्यापक तेल किनबेच भैरहेको यसरी महङगो मुल्यमा तेल विक्री हुदा पनि प्रशासनले केही गर्न नसक्दा कालोबजारी मौलाएको यता भारतले मधेशी समुदायलाई निर्वाध तेलदिएपनि गोरा देखिएका नेपालीलाई भारत छिर्न तेल दिन कडाई गरेको मधेश आन्दोलन अधिकार प्राप्तिको भन्दा पनि कलोबारीका लागि गरिएको त्यहाँ पुगेका ब्यवसायी गुरुङले बताउनुभयो

मधेशी जनताको दुहाई दिएका महन्त ठाकुर, राजेन्द्र महतो, उपेन्द यादब लगायतका नेताहरु भारतको पैशा खाएर नेपाल विरुद्ध परिचालित भएका भएका छन् भने आन्दोलनकारी कालोबाजारीमा लागेका छन् आन्दोलन अधिकारका लागी हैन, कालोबजारीका लागी देखिएको ब्यवसायी गुरुङले सफल न्यूजसंग भने भारतको पैशा तेलको कालोबजारीका लागी मधेशी नेताले आन्दोलनको नाटक गरेको देखियो उहाँले टेलिफोनमा भन्नुभयो
 
Top