नेपाली ग्ल्यामर क्षेत्रमा रहेर काम गर्न विभिन्न व्यक्तिहरुको सपना हुन्छ । आफ्ना सपनाहरु कतिपय व्यक्तिहरुले मोडल, नायक, नायिका भयर पूरा गरेका छन् त कतिपयको सपना पुरा हुन सकेको छैन । आफूलाई देशको चर्चित नायक, नायिका, मोडल भनी चिनाउन आ–आफ्नो ठाउँबाट सवैले कडा परिश्रम गरिराखेका हुन्छन् । यिनै मध्यका धेरै परिश्रम गरेर नेपाली फिल्म क्षेत्रमा आफूलाई स्थापीत गराउनको लागि संघर्षरत एक नायक हुन् दिकपाल कार्की । धेरै नेपाली Music भिडियोमा काम गरी मोडलको रुपमा आफूलाई स्थापित गराईसकेका कार्की रङ्ग बैजनी नेपाली फिल्म बाट आफुलाई नायकको रुपमा अगाडि बढाउँदै आएका छन् । आज उनै नायक दिकपाल कार्की सँग fmmegha.com को लागी सुरज आचार्यले गर्नुभएको कुराकानी !

- कहिले जन्मीनु भयो ?
मेरो जन्म फाल्गुण महिनाको ७ गते भएको हो साल चाही नभनौं हा हा हा लामो हाँसो ।
- कतिवटा Music भिडियो खेल्नु भयो ?
- ५० वटा जति Music भिडियोमा काम गरे भिडियो भन्दा धेरै विज्ञापन र फेशन सो हरुमा काम गरेको छु ।
- फिल्मी उद्योगमा कहिले देखि लाग्नु भयो ?
- फिल्ममा काम गर्न त पहिल्यै देखिनै इच्छा थियो तर औपचारिक रुपमा 2014 बाट पाईला टेकेको रङ्ग बैजनी फिल्म खेलेर । मोडलिङ्ग चाही 2009 बाट प्रोफेशनल तरीकाले लागेको ।

- आजभोली केमा व्यस्त हुनुहुन्छ ?
- अहिले म मेरो नयाँ फिल्म च्याम्पियनको सुटिङ्गमा व्यस्त छु ।

- फिल्म क्षेत्रमा कत्तिको भविश्य देख्नु भएको छ ?
- राम्रो गर्न सक्नेहरुको लागि यहि फिल्मी क्षेत्रमा प्रोफेशनल्ली टिक्नेहरु धेरै हुनुहुन्छ ।

- लभ भनेको के हो ? लभ गर्नु भएको छ छैन ?
- लभ भनेको कसै प्रतिको एक प्रकारको लगाब अनि आकर्षण हो ।

- तपाईको विचारमा शेक्स भनेको के हो ? Sex गर्नु भएको छ की छैन ? छ भने कहिले गर्नुभयो ?
- Sex is just a small part of life but it is too over rated.

- पहिलो फिल्म बाट कस्तो रेस्पोन्स पाउनुभयो ?
- पहिलो फिल्म बाट राम्रो रेस्पोन्स पाएँ अहिले जे जति बिजी छु मेरो पहिलो फिल्मको नै देन हो । रङ्ग बैजनी ले मलाई Actor को Identity दिएको छ । It redefined my life.
- अहिले खेल्दै गर्नुभएको फिल्म कस्तो छ ?
- अहिले मैले खेल्दै गरेको फिल्मले विशेषतः क्रिकेट लाई टच गरेको छ मैले एउटा क्रिकेटर बन्ने सपना बोकेको यूवाको रोलमा खेल्दै छु । त्यसको साथमा अन्य फिल्मी मसला हरुत छँदैछ ।

- तपाई लाईत चक्लेटी हिरो भन्छन् केटीहरुत खुब पछि लाग्छन् होला है ?
- मलाई मन पराउनुहुनेत धेरै हुनुहुन्छ त्यसको लागि एकदमै भाग्यमानी ठान्छु । Thanks for all the love i am getting for.