नेपाली लोक गीत संगीतको क्षेत्रमा उदाउँदो प्रतिभाको रुपमा किसान नेपालीलाई पाउन सकिन्छ । दशैँमा ‘‘घर बिर्सेकै हौ र’’ नामक गीतबाट सांगीतिक यात्रा सुरु गरेका नेपालीले हालै मात्र आÇनो दास्रो सांगीतिक प्रस्तुति ‘‘जे भनेनि मान्छु’’ बजारमा ल्याएका छन् । नारायण भट्टराइको उत्कृष्ट शब्द र सुरेश सिग्देलको लय सिर्जनामा रहेको उक्त गितमा गायक किसान नेपालीलाई गायिकाको रुपमा चर्चित लोक तथा दोहोरी गायिका देवी घर्ति मगरले साथ दिएकी छन् ।माया गर्ने जोडीहरूमा शङ्काले रिसाउने परिस्थिती आउँदा शङ्का दुर गर्न आÇना तर्कहरूले फकाउँदै गर्दाका शब्दहरू गीतमा पाउन सकिन्छ । गायक नेपाली भन्छन्– ‘‘गित राम्रो बनाउने प्रयास हरेक तवरबाट भइरहेको छ । यो गीतका लागि मैले धेरै गुमाएको छु, त्यसैले अपेक्षा पनि धेरै नै गरेको छु । जसरी मेरो दशैँको गीत मन पराइदिनुभयो त्यसरी नै यो गीत पनि मन पराइदिनुहुनेछ भन्ने आशा गरेको छु ।’’ त्यस्तै यता गीतका भिडियो निर्देशक सिर्जन बरालले शब्दले मागेका सबै कुराहरू स्पष्ट देखाउन खोजेको बताए । भिडियोमा कमल अर्यल र आशा खड्काको प्रेम कहानी देख्न सकिन्छ । भिडियोको विषयमा थप बोल्दै गीतका मोडल अर्याल भन्छन्– ‘‘गीत धेरै मिठो हो, म शब्द शब्दमा डुब्ने प्रयास गरेको छु ।’’ जनता डिजिटलले बजारमा ल्याएको यो गीतमा वास्तविक बोलिचालीमा प्रयोग हुने शब्दहरू मात्र रहेको र त्यो जो कोहिले पनि प्रयोग गर्ने भएकोले आÇनो मन छोएको जनता डिजिटलका सञ्चालक केशव सापकोटाले बताए ।गीत राम्रो बनेको निर्माण पक्षको दावी हुँदाहुँदै पनि गीत चल्ले नचल्नेमा मिडियाको ठुलो हात रहन्छ । मिडियाले पनि यो गीतलाई न्याय गरोस्, भावि दिनमा पनि किसान नेपालीलाई नेपाली लोक सांगीतिक क्षेत्रमा देखीरहन पाइयोस्, हाम्रो शुभकामना ।किसानको ‘‘जे भनेनि मान्छु’’ बजारमा
पोखरा, ८ मंसिर
नेपाली लोक गीत संगीतको क्षेत्रमा उदाउँदो प्रतिभाको रुपमा किसान नेपालीलाई पाउन सकिन्छ । दशैँमा ‘‘घर बिर्सेकै हौ र’’ नामक गीतबाट सांगीतिक यात्रा सुरु गरेका नेपालीले हालै मात्र आÇनो दास्रो सांगीतिक प्रस्तुति ‘‘जे भनेनि मान्छु’’ बजारमा ल्याएका छन् । नारायण भट्टराइको उत्कृष्ट शब्द र सुरेश सिग्देलको लय सिर्जनामा रहेको उक्त गितमा गायक किसान नेपालीलाई गायिकाको रुपमा चर्चित लोक तथा दोहोरी गायिका देवी घर्ति मगरले साथ दिएकी छन् ।माया गर्ने जोडीहरूमा शङ्काले रिसाउने परिस्थिती आउँदा शङ्का दुर गर्न आÇना तर्कहरूले फकाउँदै गर्दाका शब्दहरू गीतमा पाउन सकिन्छ । गायक नेपाली भन्छन्– ‘‘गित राम्रो बनाउने प्रयास हरेक तवरबाट भइरहेको छ । यो गीतका लागि मैले धेरै गुमाएको छु, त्यसैले अपेक्षा पनि धेरै नै गरेको छु । जसरी मेरो दशैँको गीत मन पराइदिनुभयो त्यसरी नै यो गीत पनि मन पराइदिनुहुनेछ भन्ने आशा गरेको छु ।’’ त्यस्तै यता गीतका भिडियो निर्देशक सिर्जन बरालले शब्दले मागेका सबै कुराहरू स्पष्ट देखाउन खोजेको बताए । भिडियोमा कमल अर्यल र आशा खड्काको प्रेम कहानी देख्न सकिन्छ । भिडियोको विषयमा थप बोल्दै गीतका मोडल अर्याल भन्छन्– ‘‘गीत धेरै मिठो हो, म शब्द शब्दमा डुब्ने प्रयास गरेको छु ।’’ जनता डिजिटलले बजारमा ल्याएको यो गीतमा वास्तविक बोलिचालीमा प्रयोग हुने शब्दहरू मात्र रहेको र त्यो जो कोहिले पनि प्रयोग गर्ने भएकोले आÇनो मन छोएको जनता डिजिटलका सञ्चालक केशव सापकोटाले बताए ।गीत राम्रो बनेको निर्माण पक्षको दावी हुँदाहुँदै पनि गीत चल्ले नचल्नेमा मिडियाको ठुलो हात रहन्छ । मिडियाले पनि यो गीतलाई न्याय गरोस्, भावि दिनमा पनि किसान नेपालीलाई नेपाली लोक सांगीतिक क्षेत्रमा देखीरहन पाइयोस्, हाम्रो शुभकामना ।