श्रावण,पोखरा।विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव शुक्रबार बिहानैदेखि राजधानीमा देखिएको राजधानीका सडकहरुमा सामान्यरुपमा मोटरसाइकलहरु चले पनि सार्वजनिक यातायात चलेका छैनन्  प्रमुख दलहरुका बीचमा गत जेठ २५ मा भएको १६ बुँदे सहमति प्रारम्भिक मस्यौदाको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको माओवादीले विरोधका कार्यक्रमहरुलाई अझ सशक्त बनाउने बताएको ।बन्दलाई सफल बनाउन बिहीबार साँझ मशाल जुलुससहित प्रदर्शन गरेको माओवादीले शुक्रबारको बन्दलाई शान्तिपूर्ण बनाउने बताएको हामी बन्दलाई पूर्ण सफल बनाउने योजनामा लागेका छौ राष्ट्रिय मुद्धाहरुका पक्षमा बन्द  आह्वान गरिएकाले पनि जनताले बन्दमा साथ दिने विश्वास लिएका छौ,’ प्रवक्ता खड्कबहादुर विश्वकर्माले भने, ‘शान्तिपूर्ण विरोध कार्यक्रममा हस्तक्षप भयो भने हामी प्रतिकार गर्ने वताए पोखरा मा पनि आज विहानै देखी सवारी साधन चलेका छैनन् यदी कसैले वन्दको प्रतिकार गरे त्यसको जिम्मेवार आफुहरु नरहेको माओवादी कास्कीका सेक्रेटरी पुर्णजित पुनले वताएका छन् 
 
Top