काठमाडौंका सबै निजि विद्यालय बन्द गराउने उनले बताए । उनका अनुसार सिटिइभिटी, काठमाडौं विश्वविद्यालय र पोखरा विश्व विद्यालय अन्तर्गतका सबै कलेज बन्द हुनेछन् । त्यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियिरिङ र मेडिकल कलेजहरु बन्द गराउने उनले बताए । निजी विद्यालय र कलेजले मनोमानी शुल्क बृद्धि गरेको भन्दै क्रान्तिकारीले आन्दोलन थालेको छ । यसबारे शिक्षा मन्त्रालयमा विहिवार साँझसम्मको वार्ता असफल भएको छ ।
शुक्रबार निजी स्कूल र कलेज बन्द गर्ने बैद्य विद्यार्थीको चेतावनी

.jpg)