माछापुच्छे अन्नपुर्ण हिम श्रृङखलाको काखमा अवस्थित पोखरा उप–महानगरपालीका, १६मा अवस्थित जोगीमणी टोल विकास सस्थाको  साधारण सभा चक्रपाणी सुवेदिको नेतृत्वमा सम्पन्न भयो ।      उक्त नयाँ कार्यसमितिमा उपाध्यक्ष सीता गुरुङ्ग, क्या.डम्बर बहादुर गुरुङ्ग,  सह–सचिव राम प्रसाद अधिकारी, कोषध्यक्षमा हेम कुमारी गुरुङ्ग, त्यस्तै सदस्यहरुमा बुद्ध कुमारी गुरुङ्ग, गंम बहादुर गुरुङ्ग, भक्त बहादुर, जमुना गुरुङ्ग, असारी सुनार, र राममायाँ रानाभाट विजय भएका थिए । सहरि गरिब न्युनिकरण साखा प्रमुख सरास्वती अधिकारीको प्रमुख आथित्यमा  सम्पन्न कार्यत्रममा समाज सेवी केशरी गुरुङ्ग,डम्बर बहादुर गुरुङ्ग, हेमकला गुरुङ्ग र रामजी प्रसाद आचार्य बिशेस अथिति रहनुभएको थियो भने समाजका  हेनाहर उदारणीय ब्यक्तीहरु केशरी गुरुङ्ग,सुर्य बहादुर गुरुङ्ग, भरत गुरुङ्ग,सृजना गुरुङ्ग र आकांक्षा थापामगरले सम्मान प्राप्त गरेका थिए ।  चक्रपाणी सुवेदिको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा हेमकुमारी गुरुङ्गलेस्वागत मन्तत्व तथा सञ्चालन डम्बर बहादुर गुरुङ्ग गर्नुभएको थियो ।
 
Top